खबर

काठमाडौंमा आज वर्षकै बढी चिसो

शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । गएको बिहीबार र शुक्रबार बदली भई केही ठाउँमा हल्का वर्षासमेत भएको थियो । यो प्रणाली कमजोर भैसकेकाले शनिबार देशभरीकै मौसम

भारतको कलकत्तामा फेला पर्यो ३३ किलो सुन, गोरेको हराइरहेको सुन नै भएको दाबी

सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि  हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा

मिस वर्ल्ड नेपाल खतिवडाले चेपाङ बस्तीमा न्यानो कपडा वितरण गर्ने

मिस वर्ल्डमा टप १२ मा पुग्न सफल ‘मिस नेपाल वर्ल्ड’ श्रृखला खतिवडाले मकवानपुरको चेपाङ बस्तीमा कमलसहितको न्यानो कपडा वितरण गर्ने भएकी छन । मिस नेपाल वर्ल्ड खतिवडाले एक हजार वटा

कारखानामा काम गर्दा-गर्दै शरीरमा १० रड घुसेपछि

शरीरमा १० रड घुसेर गम्भीर घाइते भएका एक कारखाना कामदार बच्न सफल भएका छन्। कारखानामा रहेको रोबोटले गलत तरिकाले काम गर्दा उनको शरीरमा १० रड घुसेको थियो। ४९ वर्षीय मिस्टर

काठमाडौं–निजगढ द्रूतमार्गको काम तोकिएकै समयभित्र सम्पन्न गर्न निर्देशन

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जनताको न्यायोचित मागलाई तत्काल सम्बोधन गरी काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुनेगरी प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

ट्याक्सी चालकहरूको सामूहिक प्रण- हामी अब मिटरमै जान्छौं उपभोक्ता ठग्दैनौं

कलंकी र सीतापाइला चोकको लगभग बीचमा शुक्रबार बिहान ७ बजेबाटै ट्याक्सी चालकहरू धमाधम भेला हुन थाले। सडक किनार मिटरवाला ट्याक्सीको डोरो बन्यो।अघिल्लो दिनै यो कार्यक्रमबारे थाहा पाएकाहरू एकाबिहानै जम्मा भएका

नुवाकोट दुर्घटना : मृतकको सङ्ख्या २० पुग्यो

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडाँैमा उपचार भइरहेको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको

सिडी विजय अधिकारीले जिते ‘दि भ्वाइस अफ नेपाल’ को उपाधी

रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को उपाधी सिडी विजय अधिकारीले जितेले जितेका छन् । कतार, दोहाको एमपी थिएटरमा शुक्रबार राती भएको ग्राण्ड फिनालेमा अधिकारीले उपाधी उचालेका हुन् । नेपालको

कलङ्की महाराजगञ्ज सडक कोटेश्वर कलङ्की सडकजस्तै आठ लेनको हुने

 चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ । यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि

मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु

कर्नाटकको चमराजनगर जिल्लामा एक मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ को मृत्यु भएको छ भने दर्जन बढीको स्थिती गम्भीर छ । मैसुरुलगायतका अन्य अस्पतालमा करिब ७० जनालाई भर्ना गरिएको बताइएको छ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com