Author: रासस (RSS)

बस र टेम्पो ठोक्किँदा भारतमा सातको मृत्यु, बाह्र घाइते

२८ कात्तिक (रासस-एएनआई) ः भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु

सुर्खेतको बुलबुले तालमा पर्यटक बढे

सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा यस आर्थिक वर्षमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । गत साउनयता मात्र ७० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आइसकेकामा करीब दुई सय विदेशी

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्न

सर्लाहीमा एक महिलाले गरिन सौताको धारिलो हतियारले टुक्रा-टुक्रा गरि विभत्स हत्या

सर्लाही, २८ कात्तिक (रासस) ः सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा

पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे

भद्रपुर, २८ कात्तिक (रासस) ःअध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी

प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन

रुपन्देही, २८ कात्तिक (रासस) ःप्रदेशसभाअन्तर्गत भौतिक पूर्वाधार विकास समितिले प्रमुख आयोजनालाई बहुवर्षीय आयोजनाको रूपमा अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीको उपस्थितिमा बुधबार बसेको समितिको

सामा चकेवा पर्व – पूजाआजा गर्दै चौधरी समुदाय

सामा चकेवा पर्वका अवसरमा बुधबार माइतीघर मण्डलामा विशेष पूजाआजा गर्दै चौधरी समुदाय ।

अटो चालक पेस्तोलसहित पक्राउ

अटो रिक्सामा नालकटुवा पेस्तोल राखेर घुमिरहेका एक चालकलाई प्रहरीले आज नेपालगञ्जबाट पक्राउ गरेको छ । डुडुवा गाउँपालिका–४ उचेम साहका मेराजअलि सैयदलाई आज बिहान पेस्तोलसहित पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष आचार्यलाई स्याउको मालाले स्वागत

नेपाल पत्रकार महासंघको केन्द्रीय टोली रारा भ्रमणको क्रममा जुम्ला पुगेको टोलीलाई नेपाल पत्रकार महासंघ शाखा जुम्लाले स्याउको मालाले स्वागत गरेपछि महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यसहितको भ्रमण टोली सामुहिक तस्वीर ।

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

२७ कात्तिक (रासस-सिन्ह्वा) ः भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com