Author: रासस (RSS)

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न ४ कम्पनी छनोट

नेपालको आफ्नै भू–उपग्रह स्याटेलाइट राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह  स्याटेलाइट प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले

पोल भाडा सम्झौता : इन्टरनेट कम्पनीविरुद्ध नीतिगत कदम चाल्ने तयारीमा विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा सम्झौता नगरेको जनाएको छ । तोकिएको समय कात्तिक मसान्तसम्म कुनै पनि सेवा प्रदायक कम्पनी पोलभाडा सम्झौताका लागि नआएको प्राधिकरणले

भारतले जनकपुरधामको विकासका लागि १०० करोड छिट्टै दिने

भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गर्नुभएको  एक सय करोड छिट्टै उपलब्ध हुने बताउनुभएको छ । धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुग्नु

नागरिकताविहीनको पीडा : ‘संविधानले अधिकार दियो कर्मचारी दिँदैनन,पैसाका लागि अनेक बहाना बाजी’

संविधानअनुसार नागरिकता पाउनयोग्य नागरिकका लागि समयमै कानूनको तर्जुमा नहुँदा नागरिकताविहीनका परिवारमा पनि समस्या बढ्न थालेको छ । धनुषा जिल्लास्थित गणेशमान सारनाथ नगरपालिका–३ का इन्द्रजित साफी संविधान बनेको एक वर्षमै बनाइसक्नुपर्ने

भारतमा मजदुरी गर्ने नेपाली भन्छन्ः ‘युवा अर्काको देशमा खुन पसिना बगाएका छन्,नेता समृद्धिको सपना बाँड्छन’

भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिनुभएका कालिकोटका ३८ वर्षीय नवीन रावतले नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भयो । आर्थिकरुपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई छिट्टै कोरिया लैजान नेपाल सरकारको आग्रह

सरकारले रोजगार अनुमति प्रणाली इपिएस परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार काठमाडौँ सम्पन्न द्विपक्षीय परामर्श

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औँ महाधिवेशनअन्तर्गत बैतडी जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट)गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो ।

लगाइयो भाइटीका

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com