जीतको खुशी (फोटो फिचर)


प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार

एनआरएनए नयाँ कार्यसमितिमा निर्वाचित भएपछि विजेताहरु खुशीले अबिरमा रंगीए । अध्यक्षमा निर्वाचित कुमार पन्त, उपाध्यक्षमा निर्वाचित बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी, महिला उपाध्यक्षमा निर्वाचित रबिना थापा, महासचिवमा निर्वाचित हेमराज शर्मा, सचिवमा निर्वाचित गौरीराज जोशी र आरके शर्मा, कोषाध्यक्षमा निर्वाचित महेशकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा निर्वाचित लोक दाहाल खुशीको माहौलमा रंगीएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com