राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङगलबार राष्ट्रपति कार्यालयमा हनुमानढोकाका मूल पूजारीबाट टीका तथा फूल प्रसाद ग्रहण गर्नुहुँदै । तस्वीर : रत्न श्रेष्ठ
राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टिका ग्रहण गर्नुभएको छ । साथै उहाँले आफन्तहरुलाई पनि दशैंको टिका लगाइदिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङगलबार राष्ट्रपति कार्यालयमा हनुमानढोकाका मूल पूजारीबाट टीका तथा फूल प्रसाद ग्रहण गर्नुहुँदै । तस्वीर : रत्न श्रेष्ठविजया दशमीका दिन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालयमा हनुमानढोकाका मूल पूजारीलाई टीकालगाई दिंदै ।राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङगलबार राष्ट्रपति कार्यालयमा आफन्तबाट टीका ग्रहण गर्नुहुँदै ।राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मंगलबार राष्ट्रपति कार्यालयमा आफन्तबाट टीका ग्रहण गर्नुहुँदै ।राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङगलबार राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका तथा फूल प्रसाद प्रदान गर्नुहुँदै ।राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङगलबार राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका प्रदान गर्नुहुँदै ।राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङगलबार राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका प्रदान गर्नुहुँदै ।राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङगलबार राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका प्रदान गर्नुहुँदै ।राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङगलबार राष्ट्रपति कार्यालयमा आफन्तबाट टीका ग्रहण गर्नुहुँदै ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।