होसै उडाउने फेसन (फोटो फिचर)


प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार

फेसन एक गजबको चीज हो ।  मानिसहरुले यसको नशामा कुन बेला के गर्छन भन्ने कुरा अनुमान गर्न गाह्रो हुन्छ। कोही पहिरनमा फेसन देखाउँछन् त कोही बस्ने ठाउँमा त कोही खानामा।

तपाईलाई लाग्न सक्छ कि फेसनको सोख भर्खरै सुरूवात भएको होला तर यो सदियौं वर्षदेखिको अभ्यास या चलन हो। पुरानो समयमा पनि फेसन ट्रेन्ड हुन्थ्यो तर त्यसको शैली केही फरक खालको थियो। आज हामी तपाईलाई यस्तै फेसनको उजागर गर्न गइरहेका छौँ जुन देखेर तपाई बेवास्ता गर्न सक्नुहुन्न।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com