प्रचण्डले फेरि उठाए ‘आलोपालो’ प्रधानमन्त्रीको कुरा


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुने बताएका छन्। यसका लागि प्रधानमन्त्री केपी ओलीसँग छलफल भइरहेको उनको भनाइ छ।

प्रेस संगठन कास्कीको आयोजनामा बिहीबार पोखरामा भएको पत्रकार सम्मेलनमा उनले यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनले चाहेका बेला पुनर्गठन हुने बताए।

आलोपालो प्रधानमन्त्री हुने विषयमा पत्रकारले सोधेको प्रश्नमा पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकता हुँदा भएको सहमति, समझदारी र हस्ताक्षर गर्दा यसबारे प्रस्ट उल्लेख भएको बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com