शारीरिक परिश्रम गरेमा गाह्रो महसुस हुने गर्छ भने आराम गर्दा आफैँ निको हुन्छ। यसलाई एन्जाइना भनिन्छ। जुन हृदयघातको प्रारम्भिक लक्षण हो।
मुटुको धमनी साँघुरिँदै गएपछि बाँयापट्टीको छाती दुख्ने, काम गर्दा र हिँड्दा गाह्रो हुने हुन्छ। त्यस्तै छातीको दुखाइ सरेर घाँटी र देब्रे हातसम्म फैलिने, मुटुको धडकन बढ्ने र पेट दुख्ने पनि हृदयघातका लक्षण हुन्। कतिपय अबस्थामा असह्य छाती दुख्ने, सास फेर्न गाह्रो हुने वाकवाकी लाग्ने र पसिना आउनेजस्ता लक्षणसमेत देखापर्छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।