महत्वकांक्षी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को सुरुवात (फोटो फिचर )


प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार

सरकारले महत्वकांक्षी कार्यक्रम ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भक्तपुरमा आयोजित एक समोरोहबाट कार्यक्रमको उद्घाटन गरेका हुन् ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत, श्रममन्त्री गोकर्ण विष्ट, भक्तपुर जिल्लाका सांसद महेश बस्नेत, जिल्लाका नेताहरुको उल्लखेनीय उपस्थिति रहेको थियो । समारोहमा उल्लेख्य मात्रामा सर्वसाधरणको भीड लागेको थियो ।

दीपेन्द्र ढुंगानाले खसोखासका लागि खिचेका तस्वीरहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com