युवाहरूलाई एनआरएनको मुलधारमा ल्याउन मेरो उम्मेदवारी : युवा संयोजक रुवाली


प्रकाशित मिति : बैशाख ३०, २०७६ सोमबार

एनआरएनए अमेरिकाको २०१९-२०२१ का लागी युवा संयोजकमा विनोद रुवालीले उम्मेदवारी दिएका छन् । युवाहरूलाई एनआरएनको मुलधारमा ल्याउनका लागी विभिन्न योजना सहित आफूले उम्मेदवारी दिएको बताएका छन् । अमेरिकामा जन्मेका अमेरिकन नेपालीहरूलाई नेपाली भाषा, साहित्यमा अनि खेलकुदप्रति आकर्षण गराउन प्रयास गर्ने समेत उनले बताएका छन् ।

उनले जारी गरेका प्रतिबद्धताहरू ।
आदरणीय गैर आवासीय नेपाली दाजुभाई दिदी बहिनीहरु,

म एनआरएन – एनसीसी अमेरिकाको युवा संयोजकको प्रत्यासी भएको कुरा यहॉहरुलाई अवगत गराउँदै युवा संयोजकको भूमिकामा मैले गर्न चाहेका कुराहरु यहॉहरु समक्ष राख्न चाहन्छु ।

मेरो प्रतिवद्धताहरू

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

1.अमेरिकामा बसोबास गर्दै आइरहेका युवाहरूलाई एकीकृत, संगठित एवम् सशक्तिकरण गरि आफ्ना महत्त्वपूर्ण मुद्दाहरूमा आवाज उठाउन क्षमता बिकास गराई NRN movement मा सहभागी गराउँदै नेपालसंगको हाम्रो भावनात्मक संबन्ध दोस्रो र तेस्रो generation मा पनि कायम गराउनु मेरो मूख्य प्राथमिकता रहने छ। यसका लागि सबै NCC chapter हरूको youth cordinator हरू सहभागी गराएर youth forum गठन गरिनेछ।

2. खेलकूद मार्फत अमेरिका रहेका युवा र क्षमतावान खेलाडीहरूलाई नेपालमा हुने राष्ट्रिय खेलकूद तथा अन्य प्रतियोगिताहरूमा सहभागी गराउने कार्यलाई थप प्रभावकारी बनाउने ।

3. NRNA chapter हरूसंग coordination गरेर दोस्रो र तेस्रो generation का युवाहरूलाई नेपाली भाषा र संस्कृतिसंग connect ग़राउन बिभिन्न प्रतियोगितात्मक कार्यक्रम जस्तै नेपाल सम्बन्धि आर्ट compitition, निबन्ध लेखन जस्ता कार्यक्रम गराईनेछ।

4. अहिले संचालनमा रहेको scholarship program लाई state chapter संग कोअर्डिनेशन गरी भार share गरेर सबै state मा बिस्तार गर्न पहल गर्नेछु।

5. अहिले संचालनमा रहेको NRN e-library project लाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन पहल गर्नेछु।

यी कार्यहरु पूरा गर्नका लागि यहाँहरूले आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन म हार्दिक अपिल गर्दछु । यहाँहरूको साथ र सहयोगले मलाई मेरा सङ्कल्प र वाचाहरू पूरा गर्न प्रोत्साहन मिल्ने छ । म प्रवासी नेपाली युवाहरुको हितको लागि निरन्तर लागि रहने छु ।

यहाँहरूको सहयोगको उच्च सम्मान गर्छु गरिरहने छु ।

जय NRNA
जय नेपाल
बिनोद रूवाली
[email protected]
फ़ोन : ३४७-८२०-५५७३
उम्मेदवार (युवा संयोजक)
एनआरएन-एनसीसी, युएसए

यहाँहरूको सहयोगको उच्च सम्मान गर्छु गरिरहने छु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com