सरकारले दुई वर्षभित्र निरक्षरता उन्मुलन गर्ने घोषणा पटक-पटक गरे पनि एक दशकसम्म देश पूर्ण साक्षर बन्न सकेको छैन।
दुई वर्षभित्र देशमा निरक्षरता उन्मुलन गर्ने घोषणा आर्थिक वर्ष ०६५र०६६ मा गरिएको थियो। तर पहिलो घोषणा असफल भएसँगै थप तीन पटक दुई वर्षकै समयसीमा तोकेर निरक्षरता उन्मुलन गर्ने घोषणा गरे पनि कार्यान्वयन भएन।
आगामी आर्थिक वर्ष ०७६र०७७ को नीति तथा कार्यक्रममा फेरि दुई वर्षकै समय सीमा तोकेर देशलाई साक्षर बनाउने कार्यक्रम घोषण गरिएको छ। सरकारको यो पाँचौ घोषणा हो। ०४८ देखि निरक्षरता उन्मुलन दलहरुको चुनावी एजेण्डा बन्दै आएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।