नेकपा अध्यक्ष प्रचण्ड र पूर्व राजदूत डेलिसीबीच भेटवार्ता


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट एच डेलिसीबीच अमेरिकामा भेटवार्ता भएको छ ।
पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुग्नुभएका नेकपा अध्यक्ष प्रचण्डले नेपालका लागि पूर्व अमेरिकी राजदूत डेलिसीसंग भेट गर्नुभएको हो ।

 

भेटमा डेलिसीले आफू नेपालका लागि अमेरिकी राजदूत हु“दा तत्कालिन माओवादी अध्यक्ष प्रचण्डसंग शान्ति प्रक्रियाको बारेमा नजिकबाट काम गरेको स्मरण गर्नुभयो । सात वर्ष अघि आफूहरुबीच भएको वार्ताहरु सफल भएपनि नेपाललाई समृद्धि बनाउने काम अझै बा“की रहेको बताउनुभयो । डेलिसीले नेपाल र नेपालीको संषर्घ पूरा होस् भन्ने कामना गर्नुभयो । उहा“ले अध्यक्ष प्रचण्डको विचार आफूबीच भएको वार्ता जीवनका लागि महत्वपूण भएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com