सिके राउतसँग सरकारले राष्ट्रघाती सम्झौता गर्यो :काँग्रेस सभापति देउवा


प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिकको मूलधारमा ल्याउने नाममा सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले देश टुक्राउने र जनमत संग्रह माग्दै हिंड्ने काँग्रेसका लागि सह्य नभएको बताउनुभयो । सम्झौतामा भएका बुन्दाहरु राष्ट्रघाती रहेको दाबी गर्नुभयो ।

सरकारले फौजदारी संहिताका नाउँमा देशलाई कन्ट्रोल गर्ने र प्रेसलाई नियन्त्रणमा लिँदै अधिनायकवादतर्फ सरकार उन्मुख भएको बताउनुभयो । प्रजातन्त्रमा प्रेस स्वतन्त्रता भएन भने, अधिनायकवादतर्फ जान सक्ने धारणा ब्यक्त गर्नुभयो । आफ्नै पालामा अध्यादेशमार्फत ल्याएको चिकित्सा विधेयकलाई सरकारले तोडमोड गर्दा चिकित्सा क्षेत्रमा अराजकता मौलाएको समेत टिप्पणी गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com