महिला दिवशमा कानुन व्यवसायी पाण्डेले गरिन् तिर्न नसक्नेको मुद्दा निशुल्क लड्ने घोषणा


प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर कानुन व्यवसायी शीतल पाण्डेले हरेक महिना एकजना महिला, अशक्त, बालबालिका, बृद्ध र असक्षमको मुद्दा निशुल्क लड्ने घोषणा गरेकी छिन् । नेपालमा कानुन व्यवसायमा संलग्न पाण्डेले शुल्क तिर्न नसक्ने त्यस्ता व्यक्तिको मुद्दा महिनामा एकजनाको निशुल्क लड्ने घोषणा गरेकी हुन् ।

अरुको लागि बाँच्न सके मात्र जीवनले सार्थकता पाउने भन्दै कानुन व्यवसायी र वकिलको हैसियतले काम गरिरहँदा अरुको लागी थोरै समय भए पनि बाँच्ने निधो गरेको उनको भनाई छ । महिनामा एकजना त्यस्ता व्यक्तिमो मुद्दा रकम नलिई बहस तथा पैरवी गर्ने पाण्डेले जानकारी दिइन् । तर यस्तो सेवा प्राप्त गर्न सेवाग्राहीको कुनै पनि सम्पत्ति नभएको र मासिक ५ हजार रुपैया आम्दानी गर्न अक्षम रहेको हुनुपर्ने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानुन व्यवसायी पाण्डे नेपालमा गीतसंगीतमा सकृय कलाकार समेत हुन् । उनले गाएको राष्ट्रिय गीतले हालै कान्तिपुर अवार्ड समेत जितेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com