विप्लब भन्दा शक्तिशाली बन्दै प्रकाण्ड


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

महासचिव नेतत्रविक्रम चन्द रहेको नेकपा पार्टी भित्र अन्तर संघर्ष सुरु भएको छ । लगभग अर्धभूमिगत जस्तै रहेको विप्लव ननेतृत्वको पार्टी भित्र प्रवक्ता खड्कबहादुर विस्वकर्मा र महासचिव चन्दबीचमै पार्टीमा को लोकप्रिय भन्ने बिषयमा अन्तरसंघर्ष चर्किएको हो ।

यतिबेला विप्लव र ‘प्रकाण्ड’बीच सांगठनिक पकट कसले जमाउने भन्ने विषयमा विवाद चुलिरहेको छ। विचारभन्दा जनवर्गीय संगठनमा पकड जमाउने भन्ने विषयमा दुई नेताबीच अन्तर संघर्ष आरम्भ हुनु पार्टीका लागि हानिकारक हाे ।

यसको क्षति पार्टी आफैले बेहुर्नु पर्छ । चन्दा आरोपमा पक्राउपछि छुटेका प्रकाण्डले गत मंसिर ८ गते आयोजित आमसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए । संगठन सुदृढिकरण र जनतासँग आफ्ना कुरा राख्न भन्दै प्रकाण्डले कालिकोटमा सम्बोधन गरी सकेका छन् । खुला कार्यक्रममा प्रमुख अथितिका रुपमा प्रकाण्ड देखिदै आएका छन् ।

पछिल्लो समय प्रकाण्डले जनवर्गीय संगठनमा आफ्नो प्रभाव जमाउँदै गएको पार्टीका एक केन्द्रीय सदस्यले खुलाएका छन् । संगठनमा प्रकाण्डले आफू अनुकुलका व्यक्तिलाई राख्न थालेपछि संगठनमा समानन्तर कमिटी घोषणा भएको खबर नयाँ पत्रिका दैनिकले लेखेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com