ग्रिनकार्ड प्राप्त आप्रवासीलाई नागरिकताका लागि तयार गर्न न्युयोर्कका ४ संस्थालाई १ मिलियन डलर


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

अमेरिकी सरकारले ग्रिनकार्ड प्राप्त आप्रवासीलाई नागरिकताका लागि तयार गर्न न्युयोर्कका ४ संस्थालाई १ मिलियन डलर अनुदान दिएको छ । अमेरिकाभरमा भने ४० वटा संस्थालाई साढे ९ मिलियन डलर दिइएको छ ।

न्युयोर्कको अष्टोरियामा रहेको अन्सोब सेन्टर फर रिफ्युजीले २ लाख ५० हजार डलर पाएको छ भने क्याथोलिक च्यारिटी रोचेस्टरले २ लाख २५ हजार डलर पाएको छ । त्यस्तै बु्रकलिनको क्याथोलिक माइग्रेशन सर्भिसले २ लाख ५० हजार डलर पाएको छ । क्याथोलिक च्यारिटी सिराकसले पनि २ लाख ५० हजार डलर पाएको छ ।

उनीहरुले सेप्टेम्बर २०२० सम्म ग्रिनकार्ड प्राप्त आप्रवासीहरुका लागि नागरिकताको तयारीका लागि सहयोग गर्नेछन् । अमेरिकी सरकारले सन् २००९ देखि विभिन्न संस्थाहरुलाई यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ । यो सहयोगको १० औं बर्ष हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म यो सहायतामा ८२ मिलियन खर्च भइसकेको र २ लाख ग्रिनकार्ड होल्डरलाई नागरिकताको तयारीका लागि सहयोग भएको अमेरिकी सरकारले दावी गरेको छ । यसरी हेर्दा औषतमा एकजना आप्रवासी ग्रिनकार्ड होल्डरलाई नागरिकताका लागि तयार पार्न यो सहायताबाटमात्र सरकारको ४ सय १० डलर खर्च भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com