आफ्नै साथी मार्फत एसिडप्रहार


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

३३बर्षिय बिरमान महर्जन गत बैशाख २३ गते नारायण घाट चितवन मा अाफनाे काेठामा सुतिरहेको अबस्थामा चिनजान कै साथी मार्फत एसिडप्रहार बाट गम्भीर घाइते हुनुभएकोले अहिले बिरमान महर्जन काे किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ

गएको मिति अषाढ ५ गते( 19 june) मा हङकङ डलर $5622 ( नेरु 77100) उठेकाे रकम रचना प्रधान स्वयम् गइ बिरामी बिरमान महर्जन लाई हस्तान्तरण गरेको बताउनु  भयो

Image may contain: 2 people, including Rachana Pradhan, people sitting

Image may contain: 2 people, including Rachana Pradhan, people sitting

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

No automatic alt text available.

Image may contain: one or more people

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com