नेपालले विश्वकप छनौट खेलमा गरेको गोलको सम्झना


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

BBC Nepali

एक दशकअघिका नेपाली फुटबलका चर्चित ‘स्ट्राइकर’ निराजन रायमाझी इराकको राजधानी बगदादमा भएको मकाउविरुद्धको विश्वकप छनौट खेलमा आफूले गरेको गोललाई अविस्मरणीय ठान्दछन्।

निराजन रायमाझी विश्वकप छनौटमा नेपाली टोलीको तर्फबाट सर्वाधिक सात गोल गर्ने नेपाली खेलाडी हुन्।

सन् २००२ को विश्वकपको लागि भएको छनौट खेलमा उनले मकाउविरुद्ध ह्याट्रिक अर्थात लगातार तीन गोल सहित उक्त स्कोर गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निराजन रायमाझी

 

जुन अहिलेसम्म पनि विश्वकप छनौट खेलमा नेपाली फुटबलको कीर्तिमान मानिन्छ।

उनै पूर्व फुटबल खेलाडी रायमाझीलाई निरञ्जन राजवंशीले सोधेका थिए, “अहिले ती गोलहरु सम्झदा कस्तो लाग्छ?”

उनीसँग गरिएको कुराकानीको अंश।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com