स्वास्थ्यमा ५६ अर्ब बजेट, सुत्केरीलाई दोब्बर भत्ता
प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार
cy{dGqL 8f vltj8f ah]6 k|:t’t ug{ ;+;bdf cy{dGqL 8f o’j/fh vltj8f ;+3Lo ;+;bdf d+unaf/ k|:t’t ul/g] cfly{s jif{ @)&%÷)&^ sf] jflif{s ah]6 tyf sfo{qmd /flvPsf] Jofu b]vfpg’x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि स्वास्थ्यमा ५६ अर्ब बजेट विनियोजन गरेको बताएका छन् । बजेट भाषणमा उनले मुलुकभर बीमा सेवा लागु गरिने बताएका छन् । यस्तै सुत्केरी महिलालाई दिंइदै आएको यातायात भत्ता दोब्बर बनाइएको छ ।
स्थानीय तहको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्य लिइएको छ। जस अनुसार १२ सय स्वास्थ्य संस्था स्थापना गर्न स्थानीय तहकालागि ४ अर्ब बजेट विनियोजन गरिएको छ।





