प्रहरी निरीक्षक पदको अन्तवार्ताको अन्तिम नतिजा प्रकाशित


प्रकाशित मिति : जेष्ठ १२, २०७५ शनिबार

प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक पद लिएको अन्तवार्ताको अन्तिम नतिजा प्रकाशित गरेको छ। जस अनुसार ९१ जना प्रहरी निरीक्षक पदमा उत्तिर्ण भएका छन् ।

गत साउन ३१ गते प्रहरी प्रधान कार्यालयले ९१ जना प्रहरी निरीक्षक पद रिक्त रहेको भन्दै आवेदन मागेको थियो।

 

     

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com