को हुन् त्यो भाग्यमानी…? जसले काठमाण्डौ देखि उडिरहेको विमानमा जन्मियो बच्चा, जसले पाउने छन् जीवनभर फ्रि टिकट


प्रकाशित मिति : बैशाख ३१, २०७५ सोमबार

साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा एक बच्चाको जन्म भएको छ ।
महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो । जेट एयरवेजले यस बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ ।

जेट एयरका अनुसार यस बच्चाको जन्म ३५ हजार फीटको उचाइमा भएको थियो मुम्बई विमानस्थलमा अवतरण गरिएपछि आमा र बच्चा दुवैलाई होली स्पिरिट अस्पतालमा भर्ती गराइएको थियो ।

जेट एयरवेजले यस बच्चाका लागि एक फ्री पास जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्नेछन् ।

जेट एयरवेजको फ्लाइटमा यो पहिलो पटक भएको हो , जब कुनै बच्चा उडान भइरहेको बेला जन्म लिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघिअफ्रिल २०१७ मा तुर्की एयरलाइन्सको एक विमान एक महिलाले एक बच्चालाई जन्म दिएकी थिइन् । यस बच्चाको जन्म दिने क्रममा क्याविनका क्रु मेम्बरले सहयोग गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com