डोनाल्ड ट्रम्पलाई यस्तो धम्की


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

ईरानका राष्ट्रपति हसन रुहानीले आईतबार यदि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले तेहराजसंगको आणविक समझौताबाट पछि नहटेको खण्डमा अमेरिकाले एैतिहासिक दुख मनाउनुपर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले आगामी १२ मेको आन्तिम म्यादसम्ममा अमेरिकालाई सो सम्झौताबाट अलग्याउने होकी भनी सोचिरहेको बेला रुहानीको यो प्रतिक्रिया सार्वजनिक भएको हो ।

ट्रम्पले राष्ट्रपति पदको कार्यभार सम्हालेदेखि नै यस सम्झौताको कडा आलोचना गर्दै आएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com