मलेसियाबाट ३० जना नेपालीको गरियो, उद्दार


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

वैशाख १३, काठमाडौँ– मलेसियाबाट ३० जना नेपालीको उद्दार गरिएको छ । पेकेनेनास जोहोरबारु घरफिर्ति केन्द्रमा रहेका ३० जना नेपालीलाई दूतावासले टिकट उपलब्ध गराएर नेपाल फर्काएको हो ।

घरफिर्ति केन्द्रमा रहँदा उनीहरुले शारिरिक तथा मानसिक समस्या खेप्नु परेकोले त्तकाल उद्दार गरिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

यी हुन् उद्दार गरिएका ३० जना नेपाली

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com