निशान भट्टराई र शीतल पाण्डेको ‘रस्तीबस्ती’ अर्कोसाता


प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराई र गायिका शीतल पाण्डेको स्वरमा नयाँ राष्ट्रिय गीत आगामी साता रिलिज हुने भएको छ । लुम्बिनी इन्टरनेशनल इन्क अमेरिकाले पूर्ब तिम्रो रस्तीबस्ती बोलको राष्ट्रिय गीत सार्वजनिक गर्न लागेको हो ।

दिनेश अधिकारीको शब्द र सुरेश अधिकारीको संगीत संयोजन रहेको गीतमा निशान र शीतलले स्वर दिएका हुन् । महाराज थापाले एरेन्ज गरेको गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गीतका रेकर्डिस्टहरु साजन शाह र राजेश श्रेष्ठले गरेका हुन् भने गीतको रेकर्ड काठमाडौंको पुतलीसडकमा रहेको ए वान म्युजिसिएनमा भएको हो ।

वाद्यवाधनमा ढोलक, तबला र मादलमा कुमार महाराज, बासुरीमा गोपालदेव घतानी, रिदम गितारमा संजिव बराईली, बेस गितारमा अनुप दास, सारंगीमा धर्म गन्धर्वले साथ दिएका छन् ।

गीतका व्यवसायिक पार्टनरहरु अमेरिकी भिसा, ग्रिनकार्ड लगायत सबै अध्यागमन समस्याको समाधानका लागि अमेरिकाको न्युयोर्कमा कृयाशिल केशव राज सेडाईको ल अफिस अफ केशव राज सेडाई, खगेन्द्र क्षेत्रीको क्षेत्री एण्ड एसोसिएट्स पीसीरमेश श्रेष्ठको श्रेष्ठ ल फर्म साथै ट्याक्स सम्बन्धी सबै काम गर्ने विराज रिजालको ट्याक्सराजा रहेका छन् भने क्रियटिभ पार्टनर आईलाइन क्रियसन रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com