अबोध बालकको हत्या कसरी राजनीतिक ?


प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भईरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् ।

अपारधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन् । अदालतको प्रक्रियामा गएको मुद्धा अदालतबाटै फैसला हनुपर्ने उनीहरुको भनाई छ ।

अपराधिलाई सरकारले छोड्ने हो भने हामी पीडितलाई कसरी कानुनी राज्को महसुस हुन्छ, टीकापुर घटनामा मारिएका डेढ बर्षीय बालक टेकबहादु साउँदका ६५ बर्षीय हजुरबा जंगबहादुर साउँदले भने, न्यायालयबाट छुटेका हाम्रो भन्नु केही हुन्थेन ।, आजकोनागरिकमा यो खबर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com