पराजुलीका फैसलाले गुम्यो ६१ अर्ब !


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

प्रधानन्यायाधी गोपाल पराजुलीले नेतृत्व सम्हालेपछि सर्वोच्च अदालतबाट जारी भएका आदेश र फैसलाका कारण देशले ठुलो परिणाममा राजस्व गुमाएको छ ।

त्यस्ता आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएपछि सरकारले घाटा ब्यहोरेको हो ।

पराजुली प्रधानन्यायाधीश भएपछि सर्वोच्चले टेलियासोनेरा एनसेल निरजोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, गोर्खा ब्रअुरी, सुर्य नेपाल, मल्ल होटल र अन्तशुल्क नक्कली स्टिकरको मुद्धामा ती कम्नीहरुकै पक्षमा आन्तरिम आदेश जारी गरेको थियो ।आजको नागरिकमा यो खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com