निर्मल निवासमा पूर्वाराजारानीबाट टिका लगाउनेको भींड (फोटो फिचर)


प्रकाशित मिति : आश्विन २५, २०७३ मंगलबार

बडादशैंको अवशरमा निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहबाट टिका थाप्ने सर्वसाधारणको भींड लाग्यो । टिका थाप्न राप्रपा नेपालका अध्यक्ष कमल थापा, प्रवक्ता राजाराम श्रेष्ठदेखि अन्य कार्यकर्ता र सर्वसाधारणहरुको भींड लागेको थियो । गतबर्ष पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टिका लगाउने कार्यक्रम थिएन । तर यसबर्ष भने सर्वसाधारणहरु टिका थाप्न निर्मल निवास पुगेका थिए । टिका लगाउन पुगेकाहरुले राजसंस्था पुनस्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन् । कतिपयले पूर्व राजारानीलाई उपहारहरु समेत  दिएका थिए ।

फोटो : किशोर पन्थी / खसोखास

img_8815

img_8817

img_8819

img_8820

img_8828

img_8831

img_8833

img_8837

img_8839

img_8844

img_8846

img_8848

img_8849

img_8855

img_8856

img_8857

img_8800

img_8805

img_8799

img_8796

img_8795

img_8793

img_8791

img_8790

img_8788

img_8784

img_8780

img_8779

img_8778

img_8772

img_8771

img_8769

img_8767

img_8766

img_8760

img_8758

img_8756

img_8754

img_8752

img_8749

img_8747

img_8742

img_8739

img_8738

img_8737

img_8736

img_8735

img_8734

img_8730

img_8728

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com