भैरहवामा यती विमान दुर्घटना,सबै सकुशल-अपडेट तस्विर सहित


प्रकाशित मिति : आश्विन ८, २०७३ शनिबार

 

भैरहवा विमानस्थलमा अवतरणका क्रममा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ ।

यती एयरलाइन्सको विमान ८९३ दुर्घटनामा परेको हो । रनवेमा चिप्लियर दुर्घटना भएको विमान धावनमार्ग देखी २५० मिटर टाढा पुगेको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । कुल २९ यात्रु र चालक दलका तीन सदस्य सवार विमानको चक्कामा क्षति पुगेको छ । विमानको पखेटासमेत भाँचिएको छ ।
हेर्नुस् दुर्घटनाका ९ तस्विर : 

14463828_1151466168267863_1471742558_n

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

14370280_1386498908046685_6952031361973854743_n

14390788_1386499154713327_2423093870703780355_n

14440772_1386498964713346_4906100273587834317_n

14445943_1386497588046817_5464366889855846616_n

14449789_1386498651380044_6820207957469837551_n

14462972_1386498571380052_2623657803344991756_n

14463828_1151466168267863_1471742558_n

14445943_1386497588046817_5464366889855846616_n-1

तस्विर : सञ्जीप राइको फेसबुकवाट 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com