Follow @khasokhasmag

भैरहवामा यती विमान दुर्घटना,सबै सकुशल-अपडेट तस्विर सहित


प्रकाशित मिति : आश्विन ८, २०७३ शनिबार

 

भैरहवा विमानस्थलमा अवतरणका क्रममा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ ।

यती एयरलाइन्सको विमान ८९३ दुर्घटनामा परेको हो । रनवेमा चिप्लियर दुर्घटना भएको विमान धावनमार्ग देखी २५० मिटर टाढा पुगेको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । कुल २९ यात्रु र चालक दलका तीन सदस्य सवार विमानको चक्कामा क्षति पुगेको छ । विमानको पखेटासमेत भाँचिएको छ ।
हेर्नुस् दुर्घटनाका ९ तस्विर : 

14463828_1151466168267863_1471742558_n

14370280_1386498908046685_6952031361973854743_n

14390788_1386499154713327_2423093870703780355_n

14440772_1386498964713346_4906100273587834317_n

14445943_1386497588046817_5464366889855846616_n

14449789_1386498651380044_6820207957469837551_n

14462972_1386498571380052_2623657803344991756_n

14463828_1151466168267863_1471742558_n

14445943_1386497588046817_5464366889855846616_n-1

तस्विर : सञ्जीप राइको फेसबुकवाट 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com