धनको प्रतिक लक्ष्मी प्रफुल्ल पार्न सप्तरंगी र पाला (फोटो फिचर )


प्रकाशित मिति : २ कार्तिक २०७४, बिहिबार

लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । तिहारमा काग,कुकुर ,गाई—गोरुको पूजासँगै लक्ष्मीको पनि पूजा गरिन्छ । कार्तिक कृष्ण औँसीको दिन घरलाई सफासुग्घर पारेर लिपपोत गरी दीपावली गरेर लक्ष्मी पूजा गर्दा धनधान्यले परिपूर्ण भई आरोग्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यसैगरी धन्तेरसको दिन पनि लक्ष्मीको विधिपूर्वक पूजाआजा गरिन्छ । धन को प्रतिक लक्ष्मी लाइ पुजा गरि आफ्नो घर तथा आफुले कामगर्ने ठाउमा बास होस भनि लक्ष्मी लाइ प्रफुल्ल पार्न गरियका केहि रंगिन तस्बिर समाबेस गरियका छन्

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com