भारतमा भव्यताका साथ मनाइयो ७६ औं गणतन्त्र दिवस (हेर्नुहोस् तस्बिरहरू)
प्रकाशित मिति : माघ १३, २०८१ आईतबार
Indian defense forces march through the ceremonial Kartavya Path boulevard during India’s Republic Day parade celebrations in New Delhi, India, Sunday, Jan. 26, 2025. (AP Photo/Channi Anand)
भारतले आइतबार ७६ औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।
सन् १९५० मा भारतको स्वतन्त्रता पछिको संविधानलाई अङ्गीकार गरेको दिन जनवरी २६ अर्थात् गणतन्त्र स्थापनाको दिनको सम्झनामा मनाइने यस दिवसका अवसरमा परेड, राजनीतिक सम्बोधन, सांस्कृतिक कार्यक्रम र समारोहसँगै भारतको इतिहास, सरकारको उपस्थिति र भारतीय परम्पराहरू झल्काउने विभिन्न कार्यक्रमहरू गरिएको हो ।
हेर्नुहोस् तस्बिरहरू :









तस्बिरहरू : एपी र एफपीबाट








