भारतमा भव्यताका साथ मनाइयो ७६ औं गणतन्त्र दिवस (हेर्नुहोस् तस्बिरहरू)


प्रकाशित मिति : १३ माघ २०८१, आइतबार

Indian defense forces march through the ceremonial Kartavya Path boulevard during India’s Republic Day parade celebrations in New Delhi, India, Sunday, Jan. 26, 2025. (AP Photo/Channi Anand)

भारतले आइतबार ७६ औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।

सन् १९५० मा भारतको स्वतन्त्रता पछिको संविधानलाई अङ्गीकार गरेको दिन जनवरी २६ अर्थात् गणतन्त्र स्थापनाको दिनको सम्झनामा मनाइने यस दिवसका अवसरमा परेड, राजनीतिक सम्बोधन, सांस्कृतिक कार्यक्रम र समारोहसँगै भारतको इतिहास, सरकारको उपस्थिति र भारतीय परम्पराहरू झल्काउने विभिन्न कार्यक्रमहरू गरिएको हो ।

हेर्नुहोस् तस्बिरहरू :

 
 
 
 
 
 
 
 

तस्बिरहरू : एपी र एफपीबाट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com