गतसाता अमेरिकाबाट चार्टड विमानमार्फत देशनिकाला हुनेमा मेक्सिकोबाट आएका नेपाली समेत


प्रकाशित मिति : भाद्र १६, २०८० शनिबार

गतसाता अमेरिकाबाट चार्टड विमानमार्फत देशनिकाला गरिएकाहरुमा नेपालीहरु समेत अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले जनाएको छ । उनीहरुलाई २३ अगस्तमा अमेरिकाबाट देशनिकाला गरेर नेपाल फिर्ता पठाइएको हो । उनीहरुको मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्दा पक्राउ परेकाहरु हुन् ।

सीबीपी र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँगको सहकार्यमा चार्टड गरिएको विमानमा उनीहरुलाई देशनिकाला गरिएको आइसले जनाएको छ । उनीहरुलाई अमेरिकामा बस्नको लागि कानुनी आधार नभएका कारण देशनिकाला गरिएको आइसले जनाएको छ । विमानमा भारत, मध्य अमेरिका र कोलम्बियाका नागरिहरु समेत रहेका थिए ।

विमानमा कतिजना नेपाली नागरिकहरु थिए भन्नेबारे भने केही खुलाइएको छैन । आइस एयर अपरेसनहरूले आइसका फिल्ड अफिस र अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सहकार्यमा व्यावसायिक एयरलाइन्स र चार्टर्ड उडानहरू मार्फत आप्रवासीहरुको देश निकाला गर्दै आएको छ । यसरी आर्थिक वर्ष २०२२ मा विश्वका १५० भन्दा बढी देशका ७२ हजार १ सय ७७ जनालाई देशनिकाला गरेर फिर्ता पठाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसमध्ये नेपालीहरु २८ जना रहेका थिए । आर्थिक बर्ष २०२१ मा २३ जना र २०२० मा ९७ जना नेपालीहरुलाई अमेरिकाबाट आइसमार्फत यसरी नै देशनिकाला गरेर नेपाल फिर्ता पठाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com