माया र प्रेमले आज सांसदको शपथ लिदैं


प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार

आज दुई जना प्रतिनिधि सभा सदस्यहरुले सपथ लिँदैछन् ।  प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज आज पद तथा गाेपनीयताकाे शपथ लिँदैछन्।

एकिकृत समाजवादीका प्रतिनिधि सभा सदस्य प्रेम आले र नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य माया राईले सपथ लिने भएका हुन् । आले आमा वितेका कारण किरियामा रहेकाले सपथ लिएका थिएनन् भने माया अस्पताल भएकाले सपथ लिएकी थिईनन् ।

उनीहरु दुबैले आज दिउँसो १२: ३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।  उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणा जबराबाट शपथ लिँदैछन्। यसअघि शपथ कार्यक्रममा पारिवारिक कारणले अनुपस्थित भएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com