स्पेनमा १ सय ६० टन गोलभेंडा हानाहान


प्रकाशित मिति : भाद्र १५, २०७३ बुधबार

 

बुधबार पूर्वी स्पेनमा भएको ‘गोलभेंडा महोत्सव’मा २० हजार भन्दा धेरैले १ सय ६० टन गोलभेंडा हानाहान गरेर रमाइलो गरेका छन् । स्पेनको बुनोलमा भएको महोत्सवमा पाकेका गोलभेंडा फुटाएर सहभागीहरु गोलभेंडाको लेदोमा रमाएका थिए । ६ वटा ट्रकमा ल्याइएका गोलभेंडा हानाहान गर्दै सहभागीहरु घण्टौंसम्म ‘टोम्याटो टोम्याटो’ भन्दै खेलेका थिए । घाइते हुन नदिन सहभागीहरुलाई पहिले गोलभेंडा फुटाएरमात्र हान्न सुझाव दिइएको थियो । गोलभेंडा हानाहानमा सहभागीहरुले आँखाको सुरक्षाका लागि चस्मा लगाएका थिए । स्पेनमा यस्तो महोत्सव मनाउन थालेको यो १५ औं पटक हो । गोलभेंडा महोत्सवका केही रोचक तस्विरहरु । तस्विर : एपीए, एपी र गेटी इमेज



ct-photos-spain-s-annual-tomatina-festival-201-001 ct-photos-spain-s-annual-tomatina-festival-201-002 ct-photos-spain-s-tomatina-festival-20160831-002 ct-photos-spain-s-tomatina-festival-20160831-003 ct-photos-spain-s-tomatina-festival-20160831-004 ct-photos-spain-s-tomatina-festival-20160831-005




ct-photos-spain-s-tomatina-festival-20160831-007 ct-photos-spain-s-tomatina-festival-20160831-008 ct-photos-spain-s-tomatina-festival-20160831-009 ct-photos-spain-s-tomatina-festival-20160831-010 ct-photos-spain-s-tomatina-festival-20160831-011 ct-photos-spain-s-tomatina-festival-20160831-013



ct-photos-spain-s-tomatina-festival-20160831-014 ct-photos-spain-s-tomatina-festival-20160831-015

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com