इजरायलको आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुसहित २४ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा गाजामा २४ प्यालेस्टाइनीको मृत्यु भएको छ ।  इजरायली सेनाले प्यालेस्टिनी सशस्त्र समूह इस्लामिक जिहाद पीआईजे का लडाकुहरूलाई निशाना बनाएको छ। मृत्यु हुनेमा पीआईजे नेता तैसिर जबरी सहित ६ जना बालबालिका र धेरै लडाकु रहेका छन् ।

यसैबीच, इजरायली अधिकारीका अनुसार आक्रमणको जवाफमा शुक्रबारदेखि इजरायलमा करिब ३०० रकेट र मोर्टार प्रहार गरिएको छ। तीमध्ये ७० को करिब इजरायल पुगेनन् र गाजा पट्टीमा खसे। इजरायलले पीआईजेको धम्कीलाई ध्यानमा राखेर यो अभियान सुरु गरेको जनाएको छ ।

मे २०२१ मा ११ दिनको लडाइँपछि इजरायल र गाजाबीचको यो सबैभन्दा गम्भीर भिडन्त हो। मे महिनामा दुई सय प्यालेस्टिनी र दर्जनौं इजरायलीहरू लडाइँमा मारिए। इजरायली सेनाले ‘ब्रेकिङ डन’ नामको यो अपरेशन एक सातासम्म चल्न सक्ने चेतावनी दिएको छ ।

इजरायलका अनुसार गाजामा हवाई हमला गर्नुका साथै कब्जा गरिएको वेस्ट बैंकबाट छापा मारेर पीआईजेका करिब १९ सदस्यलाई पक्राउ गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै इजरायलका प्रधानमन्त्री लेपिडले भने, “इजरायलले आतंकवाद विरुद्ध सशक्त अभियान सुरु गरेको छ। यदि होइन भने, खतरा छिट्टै ढकढक गर्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com