छेडागाड नगरपालिका–१३ खारामा भेरी नदीको फोहर पानी पिउनका लागि बोकेर ल्याउँदै स्थानीय महिलाहरु । यहाँका ५० भन्दा बढी सर्वसाधारणहरु वर्षौदेखि भेरी नदीको पानी पिउँदै आएका छन् । तस्वीर : हेमन्त केसी
छेडागाड नगरपालिका–१३ खारामा भेरी नदीको फोहर पानी पिउनका लागि बोकेर ल्याउँदै स्थानीय महिलाहरु । यहाँका ५० भन्दा बढी सर्वसाधारणहरु वर्षौदेखि भेरी नदीको पानी पिउँदै आएका छन् । तस्वीर : हेमन्त केसी
बागलुङको जैमिनी नगरपालिका–१ स्थित कुश्मीसेराकी महिला डसना सिउँदै । ग्रामीण भेगका महिला सिरक, डसना सिउने सीपबाट आयआर्जन गर्छन् । तस्वीर : रामबहादुर थापा
शुक्लाफाँटा नगरपालिका–३ का महिलाहरु तरकारी खेतीका लागि बेर्ना राख्न खेत तयार गर्दै । महिलाहरुले बेमौसमी तरकारी खेतीका लागि सामुहिक रुपमा बेर्ना तयार गरि घरमा निर्माण गरिएका प्लाष्टिक टनेलमा तरकारी खेती गर्दै आएका छन् । तस्वीर :राजेन्द्रप्रसाद पनेरु शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसानले टनेलमा गरेको गोलभेडा खेती । दुई दर्जन बढी यहाका किसान गोलभेडा खेतीमा संलग्न छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरुव्यास नगरपालिका–३ का ६७ बर्षिय बुद्धिबहादुर कुलु मादल बनाउँदै । मादल तीन हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म बिक्री गर्ने भएपनि कोरोनाका कारण मादलको बिक्री न्यून रहेको उहाँ बताउनुहुन्छ । तस्वीर : सानेबहादुर नेपाली,
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।