झरीमै तानियो रथ
प्रकाशित मिति : बैशाख २१, २०७४ बिहीबार
बिहिबारको झरीमा पनि रोतो मत्स्येन्द्रनाथको रथ तानेर लगनखेल लगिएको छ । झरीको कुनै प्रवाह नगरी रथ पाटनको सुन्धाराबाट लगनखेल लगिएको हो ।

एक हजार ६ सय बर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गो दान गरी भोलिपल्ट अर्थात् वैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्ने परम्परा छ ।

[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]


लगनखेलको जात्रा सकिएपछि साइत हेरेर रथ जावलाखेल ल्याइन्छ। जावलाखेलमा रथ ल्याएको चार दिनपछि मच्छिन्द्रनाथको भोटो देखाएर मच्छिन्द्रनाथ जात्रा समापन गरिन्छ।






