महामारीबीच तिहारमा झिलिमिली काठमाडौं (फोटो फिचर)
प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार
यसपटक कोरोनाको महामारीका कारण विगतका बर्षहरुमा जस्तो चाडपर्वको रौनक छैन । महामारीले थलिएको काठमाडौं तिहारमा कस्तो देखिएको छ ? खसोखासकर्मीले दरबारमार्ग, रानीपोखरी, दरबार हाइस्कुल लगायतको तस्वीर खिचेका छन् ।








