कसरी हुँदैछ, नयाँशक्ति र संघीय फोरमवीच पार्टी एकता ?
प्रकाशित मिति : चैत्र ३०, २०७३ बुधबार
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ ।
एकतालाई अन्तिम रुप दिन वार्ता कमिटीका साथै शीर्ष स्तरमा पनि बार्ता भईरहेको र नयाँ वर्षको पहिलो साता एकता घोषणा जनाईएको छ ।
नयाँ शक्तिका वार्ता टोली संयोजक रामचन्द्र झाका अनुसार हालै भएको पार्टीको बैठकमा ले नयाँ वर्षको उपहारका रुपमा फोरमसँग पार्टी एकता हुने दाबी गरेका जनाईएको छ ।
श्रोतका अनुसार आउने बैशाख १ गते नै नभएपनि ७ गतेसम्म एकता गर्ने बुझिएको हो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
दुबै पार्टीका नेताद्वय डा.भट्टराई र यादवलाई बार्ताको टुंगो लगाउने जिम्ममा दिइएको जनाईएको छ ।






