विदेशमा नेपालीको सफलता: न्यूयोर्कमा ‘नवराज केसी डे’ मनाइयो


प्रकाशित मिति : पुस ७, २०७६ सोमबार

न्यू योर्क निबासि समाजिक ब्यक्तित्व नबराज केसी को सम्मान मा डिसेम्बर २२ मा अमेरिका को न्यूयोर्क मा “नबराज केसी डे” मनाइएको छ । अमेरिकन हाउस अफ रिप्रेजेन्टिटिभ र अमेरिकन कङ्रेस कि सदस्य ग्रेस मिङ द्वरा हस्ताक्षर गरिएको प्रोकेलेमेसन मा केसि लाई लाईफ टाइम अचिभमेन्ट प्रदान गरिएको छ ।

न्यूयोर्क निबासी नबराज केसी एक बौदिक नेतृत्व क्षमता भएको ब्यक्ती हुन। उनले अमेरिका को डिक्युन विश्वविद्यालय पितस्बर्ग बाट ग्लोबल लिडररशिपमा मस्टर्श गरेका छन। न्यूयोर्क को ज्याक्सन हाइट्स मा अबस्थित बयाम्बो हाउस रेस्टुरेन्ट एन्ड बार मा उक्त कार्यक्रम भब्य रुपमा सफल भएको थियो। ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक एडम्स को बिशेष आथित्य मा कार्यक्रम सम्पन्न भएको थियो।

नेपाली समुदायका बिभिन्न क्षेत्रका ब्यक्ती हरुको बिशेष उपस्थिती रहेको उक्त कार्यक्रम मा काउन्सिल मेम्बर फर्नान्डो काब्रेरा को पनि उपस्थिती रहेको थियो । नबराज केसी रोटरी क्लब कुइन्स का प्रेसिडेन्ट तथा हामी नेपाली सस्था को उपाद्क्ष्य हुन। समाज को हरेक गतिबिधी मा अग्रसर रहने केसी बिशेष गरी युबा हरु बिचमा निकै लोकप्रिय छन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली समाज का निकै आशा का केन्द्र बिन्दु बनेका केसी ले आफु लाई अहिले एक अब्बल समाज सेबीको पहिचान बनाइ सकेका छन । बिदेशी भुमीमा आएर नेपाली हरुले दिन प्रती दिन प्रगती गर्नु सबै नेपाली हरुको लागी गर्ब को बिषय हो ।

(रोटरी क्लब को तेस्रो वार्षिक उत्सब मा उक्त क्लब का सदस्य कन्चन केसि ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक एडम्स द्वरा सम्मान ग्रहण गर्दै)

उक्त कार्यक्रममा ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक एडम्स द्वरा बिशेष सम्मान न्यूयोर्क निवासि चर्चित युबा लेखक राजन थपलिया, प्रध्यापक डा. तारा निरौला, ब्यब्सायी खाम लाल भट्ट लाई प्रदान गरिएको थियो । त्यसै गरी रोटरी क्लब को तेस्रो वार्षिक उत्सब मा उक्त क्लब का सदस्य हरु हरिस चन्द्र हमाल , कन्चन केसि, तिलक बम मल्ल र राजेश हमाल पनि सम्मानित भएका थिए।

(रोटरी क्लब को तेस्रो वार्षिक उत्सब मा मा उक्त क्लब का सदस्य हरु हरिस चन्द्र हमाल , कन्चन केसि, तिलक बम मल्ल र राजेश हमाल पनि सम्मानित भएका थिए)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com