अमेरिकी ग्रिनकार्ड त्यागेर जन्मस्थान पुगी गाउँपालिका चुनाव जितेका वंशलाल (भिडियो )


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

नेपालमा राजनीति गर्ने हो भने विदेशको पीआर र ग्रिनकार्ड त्यागेर जनतामाझ जाने हो भने सफल हुन सकिन्छ । यही उदाहरण बनेका छन् वंशलाल तामाङ । उनी अमेरिकाको ग्रिनकार्ड त्यागेर आफू जन्मेको गाउँ सिन्धुपाल्चोकको इन्द्रावती फर्के । चुनाव लडे र गाउँपालिका अध्यक्षमा निर्वाचित पनि भए । खसोखासका प्रधानसम्पादक किशोर पन्थी उनी जन्मेकै स्थान इन्द्रावतीको नवलपुर पुगेर र उनी त्यहाँ के गर्दैछन् भन्नेबारे सोधीखोजी गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com