श्रीमतीसँगै  नेपाल आइपुगे बलिउड अभिनेता गोविन्दा

बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन् । बुधबार (भोलि)बाट सुरु हुने ‘स्वर्णिम चलचित्र महोत्सव’का लागि अभिनेता गोविन्दा श्रीमती सुनितासँगै नेपाल आइपुगेका हुन् । उनीहरुको साथ अभिनेत्री निरुता सिंह पनि नेपाल आइपुगेकी छन् ।

यही कात्तिक २१ गतेबाट २३ गतेसम्म विरगञ्जमा आयोजना हुँदै गरेको ‘स्वर्णिम चलचित्र महोत्सब’लाई नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको हो । अहिले महोत्सवको तीब्र तयारी भइरहेको आयोजकले जानकारी गराएको छ ।

मंगलबार नेपाल आइपुगेका अभिनेता गोविन्दाले मिडियाकर्मीहरुसँग कुराकानी गर्दै नेपालबाट पाएको मायाप्रति आभार प्रकट गर्दै सदैव माया गरिरहन आग्रह गरेका छन् । यसका साथै उनले आफ्नो नेपाली फ्यानहरुलाई धन्यबाद पनि दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com