सरकारबाट समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय


प्रकाशित मिति : फाल्गुन २३, २०७३ सोमबार

नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि बसेको मोर्चाको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।  

अाज साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले गरेको निर्णयबारे भोलि औपचारिक रुपमा दिएको समर्थन फिर्ताको पत्र बुझाउने भएकाे छ । 

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सभामुखलाई भोलि मोर्चाको पत्र बुझाउने जानकारी दिएका छन्  । त्यस्तै, फागुन २४ र २५ गते मधेश बन्दको पनि आह्वान गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com