नेपालमा अमेरिकी राजदूतका एकबर्ष : ‘एउटा पनि खराब दिन विताउनुपरेको छैन’


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले गतबर्ष आजकै दिनदेखि औपचारिक रूपमा आफ्नो कार्यकाल शुरु गर्नुभएको थियो। यो अवशरमा उहाँले आफ्नो एकबर्षे नेपाल अनुभवबारे भिडियो सार्वजनिक गर्नुभएको छ । साथै उहाँको एकबर्षे नेपाल बसाईका प्रतिनिधिमुलक तस्वीरहरु अमेरिकी दूतावास काठमाडौंले सामाजिक सञ्जालमा पोष्ट गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com