किसानको चाड (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार

दशैं सकिएलगत्तै भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । धान पाकेपछि स्थानीयहरुको चटारो वर्षदिनको कमाई भित्र्याउनमा छ । धेरै मजदुर घाम सह्न नसकेर बिरामी पनि पर्छन् । त्यसैले धान काट्न मजदुर अभाव रहने गरेको किसानको गुनासो छ । सिँचाइ समस्या र मजदुर अभावका कारण धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको कृषि ज्ञान केन्द्र कलैयाले जनाएको छ । किसानले लगाएको धानको उत्पादन बढाउन नसकिएको र भएको उत्पादन अनुसार लगानी नउठ्ने भएपछि सबभन्दा बढी खेत धनी किसान मारमा परेको किसानको भनाइ छ ।

दीपेन्द्र ढुंगानाको फोटो फिचर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com