दरबारमार्गस्थित क्लब भिक्ट्रीमा भीषण आगलागी


प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार

काठमाण्डौको दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा आगलागी भएको छ । अहिले आगो निभाउने प्रयास भैरहेको छ ।

काठमाण्डौ महानगरपालिका र नेपाल प्रहरीको ५ वटा दमकलले आगो निभाउने प्रयास भैरहेको दरबारमार्ग प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर क्लब रहेको भवनको माथिल्लो तलामा आगो लागेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com