उपराष्ट्रपतिले लगाउनुभयो ८६ वर्षीय बुवाबाट दशैँको टीका


प्रकाशित मिति : आश्विन २१, २०७६ मंगलबार

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट दशैँको टीका ग्रहण गर्नुभएको छ । उहाँले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहतमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दशैँ टीका ग्रहण गर्नुभयो ।

बुबाबाट टिका ग्रहणपछि उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तहरुलाई टीका लगाईदिनु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com