नेपालका लागि अमेरिकी राजदूत बेरीले लगाए दशैंको टिका


प्रकाशित मिति : आश्विन २०, २०७६ सोमबार

नेपालका लागि अमेरिकी राजदूत रयाण्डी बेरीले दशैंको टिका लगाएका छन् । बेरी र डेपुटी चिफ अफ मिसन म्यानुअल मिक्कलेरले मिशन परिवारसँग दशैं मनाएका हुन् ।

उनीहरुले नेपाली टोपी लगाएर दशैं मनाएका हुन् । मिसनका महिला कर्मचारीले पनि नेपाली पोशाकमा दशैं मनाएका छन् ।

 

फोटो : अमेरिकी दूतावास काठमाडौं

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com