अमेरिका र क्यानडामा दशैंको टिका सोमबार, कुन देशमा कतिबजे ? (सुचीसहित)


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

नेपाल पञ्चाङग निर्णायक समितिका अनुसार असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेट टीकाको साईत उत्तम रहेको छ । यद्यपी साइत कुर्नु नपर्ने र दिनभर नै टीका लगाउन सकिने बताइएको छ ।

यस्तै अन्तराष्ट्रिय पञ्चाङग निर्णायक समितिले पनि विभिन्न देशहरुमा बस्ने नेपालीहरुले कति बेला टिका लगाउने भन्ने बारे आफ्नो निर्णय सार्वजनिक गरेको छ ।

भारत अमेरिका बेलायत अस्ट्रेलिया आदि देशमा कति बजे टिकाको उत्तम साइत छ भन्ने जिज्ञासा मेट्न समितिले बैठक नै बसेर शुभसाइतको समयको निर्णय गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com